पुससम्म साढे २ करोड लघुजीवन बीमाशुल्क संकलन

चालु आर्थिक वर्षको ६ महीना अर्थात पुस मसान्तसम्ममा तीन ओटा लघु जीवन बीमक कम्पनीहरुले २ करोड ५२ लाख ४४ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गार्डियन, क्रेष्ट र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले १४ हजार ४१ ओटा बीमालेख जारी गरेर उक्त बीमाशुल्क संकलन गरेका हुन् । तीन…