रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सको बिहीबार बसेको संचालक समितिको १२७ औं बैठकले माघ २० गते लिसरा व्यांकेट, ज्ञानेश्वर काठमाण्डौंमा सभा आह्वान गरेको हो । सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्बको १६ प्रतिशतले हुने आउने बोनस शेयर जारी गर्ने प्रस्ताव पारीत गर्ने विषेश प्रस्ताव पारित…