नेपाल बीमा प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीलाई पहिलो पटक प्राइभेट इक्विटी फन्ड र भेन्चर क्यापिटल (पीईभिसी) मा लगानी गर्न सक्ने बाटो खुला गरेको छ । प्राधिकरणले दुबै जीवन तथा निर्जीवन बीमकको लगानी निर्देशनमा पुस ५ गते संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । बीमा प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन) निर्देशन, निर्जीवन बीमकको लगानी…