लघु जीवन बीमा कम्पनी– लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स शुक्रबार देखि सञ्चालनमा आएको छ । नेपाल बीमा प्राधिकरणबाट असोज १९ गते व्यवसाय संचालन स्विकृति प्राप्त गरेको कम्पनीको शुभारम्भ पोखरामा भएको छ । शुक्रबार नेपाल बीमा प्राधीकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले विधिवत रुपमा कम्पनीको शुभारम्भ गरेका हुन् । कार्यक्रममा अध्यक्ष सिलवालले लघु जीवन बीमाको बिस्तारले समाजका सबै…