हिमालयन रि इन्स्योरेन्सको आईपीओ सर्वसाधारणका लागि बिक्री खुला

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले बुधबारदेखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिकी खुला गरेको छ । कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बाँडफाँड गरिसके पछि सर्वसाधारणका लागि निष्कासन गरेको हो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको…