प्रथम चौमासिकमा पौने १३ अर्ब निर्जीवन बीमाशुल्क संकलन, ४.७०% ले घट्यो

चालु आर्थिक वर्षको प्रथम चौमासिकमा १२ अर्ब ७३ करोड ४ लाख ११ हजार रुपैयाँ निर्जीवन बीमाशुल्क संकलन भएको छ । गत आवको कार्तिकसम्म १३ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको निर्जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन आर्थिक शिथिलताका कारण ४.७० प्रतिशतले घटेको हो । चालु आवको चार महीनामा चौध निर्जीवन बीमा…