जीवन बीमा कम्पनीद्धारा चार महीनामा साढे ४९ अर्ब प्रिमियम संकलन, ७.४४% बढ्यो

चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिक अवधिमा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४३ करोड ६२ लाख ८४ हजार रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत आवको सोही अवधिको तुलनामा ७.४४ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड ४७ लाख ४९ हजार रुपैयाँले प्रिमियम रकम बढेको हो । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार अघिल्लो कार्तिकसम्ममा जीवन…