नेपाल लाइफको दशैं टिकटक प्रतियोगितामा ३० हजार जित्न सकिने

हिन्दुहरुको महान् पर्व बडादशैंको विशेष अवसरमा नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी– नेपाल लाइफ हरेक नेपालीको उत्साहमा उमङ्ग थप्न टिकटक प्रतिस्पर्धाको आयोजना गरेको छ । ‘तिमी यो दशैंमा के गर्छौ?’ नामक यस टिकटकको जिङ्गलमा सहभागी प्रतिस्पर्धीहरुले आ–आफ्नो रचना प्रस्तुत गर्नुवापत ३० हजार रुपैयाँसम्म जित्न सक्नेछन् । हरेक रचनामा आउने लाइक, भ्युज र कमेन्टको आधारमा उत्कृष्ट ३…