सिटिजन लाइफको सेयर मूल्य पहिलाे कारोबार दिनमै नकारात्मक सर्किट लागेर घट्यो

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य धितोपत्रको दोस्रो बजारमा कारोबार खुला भएको पहिलो दिनमै नकारात्मक सर्किट लागेर घटेको छ । सर्वसाधारणमा प्रतिकित्ता १४४ रुपैयाँ प्रिमियम मूल्य सहित २४४ मा सेयर बिक्री गरेको कम्पनीको सेयरमूल्य आइतबार १० प्रतिशतले घटेको हो ।नेप्सेमा अनुसार सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको थियो । कम्पनीको धितोपत्रको दोस्रो…