सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओको पहिलो कारोबार अधिकतम ५१७ रुपैयाँसम्म खुल्ने देखिएको छ । प्रिमियम मूल्यमा सेयर जारी गरेको इन्स्योरेन्स कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा सो मूल्यसम्ममा कारोबार खुल्ने देखिएको हो । कम्पनीको सेयर न्यूनतम १७२ रुपेयाँदेखि कारोबार खुल्नसक्ने देखिन्छ । कम्पनीको आर्थिक वर्ष २०७८।७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा छ…