सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण सेयर (आईपीओ) हितग्राही खातामा जम्मा भएको छ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाबाट आईपीओ प्राप्त गरेका सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको हो । कम्पनीको आईपीओ भदौ २९ गते शुक्रबार ‘एसएनएलआई’ (SNLI) संकेतमा डिम्याट खातामा सेयर जम्मा भएको हो । कम्पनीको धितोपत्र यहि कारोबार संकेतमा दोस्रो…