नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर लिलाम बढाबढ पक्रियाद्वारा संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले १९ लाख ४८ हजार ५३८ कित्ता सेयर बिक्री गर्ने भएको हो । कम्पनीले यसअघि २०७९ साल साउन ८ गतेदेखि २२ गतेको समय दिई संस्थापक सेयरधनीलाई सेयर खरिदको लागि आह्वान गरेको थियो । सो समयमा २१ लाख ५७ हजार ६१७…