आईएमई लाइफले चयन गर्यो सेयर रजिष्ट्रार

आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ । ग्लोबल आइएमई क्यापिटलको रजिष्टर्ड कार्यालय नक्साल, काठमाण्डौंमा असार २८ गते सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा बीमा कम्पनीकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबि फुयाँल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् । विसं…