पुनर्बीमा कम्पनीको बोनस पारित

नेपाल पुनर्बीमा कम्पनीको आठौं वार्षिक साधारण सभाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको छ । कालिका स्थानस्थित अमृतभोग ब्याङक्वेटमा शुक्रबार सम्पन्न भएको सभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव अनुमोदन गरेको हो । बोनसपछि कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि…