एशियन लाइफको ८.५० प्रतिशत बोनस वितरण

एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर वितरण भएको छ । कम्पनीले बैशाख ७ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको जनाएको हो । कम्पनीको बैशाख १८ गते सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ८.५० प्रतिशत बोनस सेयर पारित भएको थियो । सोही बोनस कम्पनीले वितरण…