अजोडको खुद बीमाशुल्क ४३% ले बढ्यो, नाफामा पनि आकर्षक सुधार

अजोड इन्स्योरेन्स लिमिटेडको खुद बीमाशुल्क ४३.२४ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५२ करोड २ लाख ३६ हजार रुपैयाँ खुद बीमाशुल्क उठाएको हो । गत आर्थिक वर्षको चैत मसान्तसम्मा कम्पनीले ३६ करोड ३१ लाख ८९ हजार रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा १५ करोड ७० लाख ४७…