नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले न्यून आय भएका वर्ग र पिछडिएका क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् । विभिन्न चारवटा लघुबीमा कम्पनीका सञ्चालक समितिका अध्यक्षहरूलाई आज सपथ गराउँदै अध्यक्ष सिलवालले लघुबीमाको उद्देश्य अनुरूप इमान्दारीपूर्वक का मगर्न निर्देशन दिएका हुन् । सो अवसरमा सिलवालले कम्पनीको समग्र जिम्मेवारी सञ्चालक समितिका अध्यक्षको हुने…