अन्तर्राष्ट्रिय बीमा प्रशिक्षक विजय कुमार झाद्वारा नेपाल लाइफका ४०० अभिकर्ता प्रशिक्षित

नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुलाई एक दिवसीय अभिकर्ता प्रशिक्षण दिएको छ । चैत्र १५ गते काठमाडौँको कालिमाटी आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झालाई आमन्त्रणगरिएको थियो ।…