आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । काठमाण्डौंको लैनचौर ब्यांक्वेटमा सम्पन्न साधारण सभाले नियमित प्रस्तावहरु पारित गरेको छ । कम्पनीका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न साधारण सभाले सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/०७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह…