कृषि तथा पशुपन्छी बीमाको प्रक्रिया झन्झटिलो रहेको गुनासो

आम सर्वसाधारणले कृषि तथा पशुपन्छी बीमा गर्नका लागि कागजी प्रक्रिया झन्झटिलो रहेको गुनासो गरेका छन् । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बीमा कम्पनीहरू बीमा गर्न गाउँ गाउँमा नआएको तथा कुन–कुन वस्तुको बीमा हुन्छ भन्ने जानकारी आम नागरिकसम्म पुग्न नसकेको पनि बताए । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेशको…