राष्ट्रिय बीमा कम्पनीको नाफा ९२ प्रतिशत बढ्यो, अधिकांश सूचकमा छलाङ

राष्ट्रिय बीमा कम्पनीले ९२.५७ प्रतितशले खुद नाफा बढाउँदै आर्थिक वर्ष २०७९।८० को पुस मसान्तसम्ममा ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १९ करोड ४३ लाख १५ हजार रुपैयाँ नाफा कमाएको थियो । वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा छलाङ मारेको छ । गत आर्थिक वर्षको…