यूनियन लाइफको लाभांश तथा मर्जर एजेण्डा पारित, सेयर संरचना परिमार्जन गर्ने

यूनियन लाइफ इन्स्योरेन्सको माघ २६ गते भैरहवामा सम्पन्न पाँचौं बार्षिक साधारण सभाले ८.९७ प्रतिशत बोनश दिने प्रस्ताव पारित गरेको छ । साधारण सभाले आर्थिक बर्ष २०७७/७८ को लागि सो बोनश दिने भएको हो । बोनश सेयर वितरण गर्दा लाग्ने कर वापतको रकम सेयरधनी स्वयंले भुक्तानी गर्नुपर्ने प्रस्ताव पारित गरेको छ । सो साधारण सभाले कम्पनीको…