एलआईसी नेपालमा भारत सरकारले एक अर्ब २९ करोड थप लगानी गर्ने

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडमा भारतीय सरकारले एक अर्ब २९ करोड रुपैयाँ थप लगानी गर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न भारत सरकारले पुँजी थप गर्ने निर्णय गरेको हो । रकम आगामी चैत महिनासम्ममा कम्पनीमा हस्तान्तरण भै सक्ने प्राधिकरणले जनाएको छ । एलआईसी नेपालमा भारत सरकारको स्वामित्वमा सञ्चालित…