जीवन बीमा कम्पनीले मंसिरमा मात्रै गरे सवा १८ करोडको लघुबीमा व्यवसाय

जीवन बीमा कम्पनीहरुले गत मंसिर महिनामा मात्रै १८ करोड २५ लाख रुपैयाँ बराबरको लघु जीवन बीमा व्यवसाय गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार कम्पनीहरुले प्रथम बीमाशुल्क बापत १७ करोड ४८ लाख रुपैयाँ संकलन गरेका छन् भने नविकरणीय बीमाशुल्क बापत ७६ लाख ९८ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । मंसिर महिनामा कम्पनीहरुले ७८…