नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा व्यवसायमा डिजिटिलाइजेसनलाई जोड दिन आग्रह गरेका छन् । सोमबार सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफ इन्स्योरेन्सले एकीकृत काराबोर शुरु गरेको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले अबको समयमा डिजिटल माध्यमलाई आत्मसाथ गरी अगाडी बढ्नुपर्ने बताएका हुन् । अध्यक्ष सिलवालले अबको समयमा भौतिक माध्यमबाट मात्रै व्यवसाय गरेर नहुने…