एनएलजी इन्स्योरेन्सको बोनस घोषणा

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको मंसिर १६ गते शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफबाट १० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.५३५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । एनएलजी इन्स्योरेन्सले १३ करोड ९६ लाख…