चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा निर्जीवन बीमा कम्पनीहरुको लगानी ९.५० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको असोज महिनासम्ममा कम्पनीहरुले ५४ अर्ब २० करोड रुपैयाँ लगानी गरेका छन् । गत आवको सोही अवधिमा भने कम्पनीहरुले ४९ अर्ब ५० करोड रुपैयाँ लगानी गरेका थिए । प्राधिकरणको तथ्यांक अनुसार समिक्षा…