नेको इन्स्योरेन्स कम्पनीले आज (शुक्रबार) देखि कोरोना बीमा दाबी भुक्तानी गर्ने भएको छ । अर्थमन्त्रालयको निर्देशन बमोजिम कम्पनीले पहिलो चरणमा व्यक्तिगत रुपमा बीमा गरेका बीमितको दाबी भुक्तानी गर्न लागेको हो । आवश्यक सबै कागजपत्र तयार भएमा शुक्रबार देखि नै भुक्तानी गर्न शुरु गर्ने नेको इन्स्योरेन्सका एक अधिकारीले जानकारी दिए । निर्जीवन बीमा कम्पनीहरुले जारी गरेको…