सूर्या लाइफ इन्स्योरेन्सको सोमबार सम्पन्न भएको १४ औं वार्षिक साधारण सभाले “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड” कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीसँग मर्जर प्रकृयामा रहेको उक्त कम्पनीले एक आपसमा गाभ्ने, गाभिनेसम्बन्धी प्रस्ताव पारित गर्नुका साथै गाभिए पश्चात् बन्ने जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम “सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड”…