प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ बाट सेयरधनीलाई ३८ करोड ३ लाख ६८ हजार रुपैयाँ ४४७ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.६८४२…