प्राइम लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म पाउने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बोनसदर सार्वजनिक भएको छ ।  आव २०७७/७८ को वित्तीय विवरणको आधारमा निर्धारण गरिएको नयाँ बोनसदर नियामक निकाय बीमा समितिबाट भदौ ३० गते स्वीकृत गरेर सार्वजनिक गरेको हो । सार्वजनिक भएको नयाँ बोनसदर अनुसार कम्पनीका बीमितले प्रति वर्ष प्रतिहजार न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउनेछन् । यस्तो छ बोनसदरः…