बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले कोरोना बीमा दाबी भुक्तानी थालिने बताएका छन् । बीमा समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिलवालले भने, ‘कोरोना बीमा बापतको सरकारले दिन बाँकी रहेको रकम अर्थ मन्त्रालयले दिने भनेको छ । एक हप्ता भित्रमा एक अर्ब रुपैयाँ निकासा हुन्छ ।’ अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवलाई बोलाएर एक…