सूर्या लाइफको व्यवसाय बढ्दा नाफामा संकुचन

सूर्या लाइफ इन्स्योरेन्सले व्यवसाय बढ्दा खुद नाफा घटेको वित्तीय विबरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९२ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ४ अर्ब १४ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको…