शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड (SICL) ले आर्थिक वर्ष २०७८।७९ मा ५ अर्ब १ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । योसँगै शिखर इन्स्योरेन्स नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलोपटक ५ अर्बको व्यवसाय गर्ने पहिलो निर्जीवन बीमा कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ । गत आर्थिक वर्षमा संकलित प्रिमियम अघिल्लो आर्थिक वर्षको अवधिमा संकलन भएको बीमाशुल्कको…