रिलायन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच बराबरी हैसियतमा गाभिने सहमति

रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । असार २९ बुधबार दुई कम्पनीबीच मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर भएको हो । सो प्रारम्भिक समझदारी पत्रमा रिलायन्स लाइफको तर्फबाट संचालक भरत कुमार तोदी र सानिमा लाइफको तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर गरेका हुन् । दायित्व…