निर्जीवन बीमा कम्पनीद्धारा ३४ अर्ब बीमाशुल्क संकलन, जेठमा मात्रै ३ अर्ब उठ्यो

चालु आर्थिक वर्ष २०७८-७९ को एघार महिना अवधिमा नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीहरुले ३४ अर्ब १५ करोड ८८ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । बैशाखसम्म ३१ अर्ब १९ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका कम्पनीहरूले जेठमा मात्रै २ अर्ब ९६ करोड १७ लाख रुपैयाँ संकलन गरेका हुन् ।…