नेपाल इन्स्योरेन्सको सीईओमा वीरकृष्ण महर्जन

नेपाल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा वीरकृष्ण महर्जन नियुक्त भएका छन ।  कम्पनी सञ्चालक समितिको जेठ १७ गते सम्पन्न बैठकले रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा महर्जनलाई नियुक्त गरेको हो । कम्पनीका सचिव चन्द्रनाथ उप्रेतिले मंगलबारको बैठकले जेठ १८ गते बुधबार देखि लागू हुने गरी उनलाई आगामी चार वर्षका लागि करार सेवामा सीईओमा नियुक्त…