जनरल इन्स्योरेन्स कम्पनीले हकप्रद सेयर बिक्री गर्ने भएको छ । जेठ ६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई इन्स्योरेन्सको बीमा समितिले स्वीकृत गरेपछि मात्रै कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद बिक्री गर्ने छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब रुपैयाँ…