युनाइटेड इन्स्योरेन्सको खुद नाफा ९४% बढ्यो, ४७ करोड दाबी भुक्तानी गर्न बाँकी

युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड (UIC) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खुद नाफा ९४ प्रतिशतले बढाएको छ । कम्पनीले चैत मसान्तसम्ममा १० करोड २३ लाख ४० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा ५ करोड २७ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा ९३।९८ प्रतिशतले वृद्धि…