नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को आठ महिना अवधिमा बीमा व्यवसाय २५.२५ प्रतिशतले वृद्धि गरेका छन् । सञ्चालित २० निर्जीवन बीमा कम्पनीहरुले फागुन मसान्तसम्ममा २५ अर्ब माथि बीमा व्यवसाय गरेका हुन् । यस अवधिमा बीमा कम्पनीहरुले १९ लाख ३९ हजार ३८५ वटा बीमालेख जारी गरेर २५ अर्ब ३० करोड रुपैयाँ बराबरको…