निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७८/७९ को ७ महिना अवधिमा २१ अर्ब ८१ करोड ४ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । गत आर्थिक वर्ष २०७७।७८ को ७ महिना अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १७ अर्ब ८६ करोड रुपैयाँ कुल बीमाशूल्क संकलन गरेको थिए । समीक्षा अवधिमा २२.१२ प्रतिशतले धेरै हो ।…