चीनले अनिवार्य क्वारान्टाइनको नियम हटाएपछि उचालियो विश्व सेयरबजार

कोभिड–१९ का कारण आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चीनले अनिवार्य क्वारान्टाइनको नियम हटाएको छ । उक्त नियम हटाएपछि विश्व सेयरबजारमा सकरात्मक परिवर्तन आएको छ । शून्य कोभिड नीतिका कारण खुम्चिएको चीनको अर्थतन्त्र कोभिड नीति खुकुलो बनाउदा चलायमान भएको छ । जसको प्रभाव विश्व सेयरबजारमा समेत परेको छ । जापान बाहिरको एशिया प्यासिफिक क्षेत्रको बृहत सेयर सूचांक…