मूल्यवृद्धिसँगको संघर्ष समाप्त भएको छैन, ब्याजदर फेरि बढ्ने छ: पावेल

अमेरिकी केन्द्रीय बैंक–फेडरल रिजर्भ (फेड) का अध्यक्ष जेरोम पावेलले मूल्यवृद्धिसँगको संघर्ष समाप्त नभएको र आगामी समयमा फेडले ब्याजदर बढाउने बताएका छन् । बुधबार सम्पन्न फेडको नीतिगत बैठकपछि पावेलले ०.५ प्रतिशतले ब्याजदर बढाएको घोषणा गर्दै सन् २०२३ को सुरुवातमा ब्याजदर ५ प्रतिशत पुग्ने अनुमान गरेका हुन् । ४० वर्ष यताकै उच्च मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले मूल्यवृद्धि…