संयुक्त राज्य अमेरिकाले चिनियाँ स्टील र आल्मुनियम उत्पादन र करबारे लगाएको धारा २३२ ले विश्व व्यापार सङ्गठनको नियमको उल्लङ्घन गरेको भन्दै चीनले विश्व व्यापार संगठन (डब्लुटिओ) को निर्णयको प्रशंसा गरेको छ । वाणिज्य मन्त्रालयका प्रवक्ताले सङ्गठनको विज्ञ समितिको निर्णयलाई ‘वस्तुनिष्ठ र निष्पक्ष’ भनेका छन् । अमेरिकाले सन् २०१८ देखि ‘राष्ट्रिय सुरक्षा’ को नाममा विश्व व्यापार…