एक पछि अर्को क्रिप्टो फर्म टाट पल्टिँदै, लगानीकर्ता बिचल्लीमा

पछिल्लो समयमा विश्वकै ठूला क्रिप्टो एक्सचेन्ज फर्महरु टाट पल्टिएका छन् । क्रिप्टो फर्म टाट पल्टिँदै गएपछि लगानीकर्ताहरुको बिचल्ली भएको छ । क्रिप्टो फर्म ब्लकफाइले आफू टाट पल्टिएको घोषणा गरेको छ । यस अघि नोभेम्बर ११ मा विश्वकै ठूलो क्रिप्टो फर्म एफटीएक्सले टाट पल्टिएको घोषणा गरेको थियो । जुलाई महिनामा एकै दुई ठूला क्रिप्टो फर्म–सेल्सीयस र…