युरो क्षेत्रमा मूल्यवृद्धि दर अझै बढ्ने युरोपियन केन्द्रीय बैंकको प्रक्षेपण

युरोपियन केन्द्रीय बैंकले सेप्टेम्बर महिनामा युरो क्षेत्रको मुद्रास्फीति दर हालको भन्दा केही अंकले बढ्ने प्रक्षेपण गरेको छ । आर्थिक गतिविधिमा आएको कमीका कारण आर्थिक वृद्धि दर र राजस्व संकलनमा आएको गिरावटका कारण सेप्टेम्बर महिनामा मुद्रास्फीतिको प्रभाव अझ गहिरिँदै जाने केन्द्रीय बैकले जनाएको छ । सन् २०२२को फेब्रुअरी महिनामा रुसले युक्रेनमा आक्रमण गरेपछि युरो क्षेत्र समस्याग्रस्त…