सन् २०२२ को ९ महिनामा स्वीस बैंकले गुमायो १४३ अर्ब डलर

स्वीजरल्यान्डको केन्द्रीय बैंक, स्वीस नेशनल बैंकले सन् २०२२ को ९ महिनामा १ खर्ब ४३ अर्ब डलर गुमाएको छ । विश्वव्यापी रुपमा मुद्रास्फीति आकाशिदै गएपछि विकसीत देशका राष्ट्रहरुले ब्याजदर बढाइरहेका छन् । ४० वर्ष यताकै उच्च हुन पुगेको मुद्रास्फीतिको सामना गरिरहेको अमेरिकाले निरन्तर रुपमा ब्याजदर बढाएपछि मानिसहरुले सुरक्षित लगानीका रुपमा डलरमा लगानी गरिरहेका छन् । डलरको…