सन् २०२२ मा अर्थशास्त्र तर्फको नोबेल पुरस्कारबाट ३ जना अर्थशास्त्री सम्मानित हुने भएका छन् । “बैंक र वित्तीय संकट” शीर्षकमा अनुसन्धान गरी वित्तीय संकटको समयमा बैंकहरुको भूमिका कस्तो रहन्छ, बैंकहरु कोल्याप्स हुँदा अर्थतन्त्रमा कस्तो असर पर्न जान्छ र किन बैंकहरुलाई कोल्याप्स हुनबाट बचाउनु पर्छ भन्ने अनुसन्धानमा संलग्न तीन अर्थशास्त्रीलाई रोयल स्वीडिस एकाडेमी अफ साइन्सले अर्थशास्त्र…