डलरसँगको विनिमयमा भारतीय रुपैयाँ आज १ डलर बराबर ८१.२६ रुपैयाँमा कारोबार भइरहेको छ । अमेरिकी डलर र भारुको उच्चतम विनिमय दर १ डलर बराबर ८० रुपैयाँमा सिमित गरिएता पनि डलर शक्तिशाली हुँदा रुपैयाँ कमजोर हुन पुगेको हो । यस अघि कमजोर भएको रुपैयाँलाई बलियो बनाउन र विनिमय दरलाई ८० रुपैयाँ कायम गर्न रिजर्भ बैंक अफ…