अधिकांश केन्द्रीय बैंकहरुले ब्याजदर बढाउँदा आर्थिक मन्दी हुनसक्ने वर्ल्ड बैंकको चेतावनी

मुद्रास्फीति नियन्त्रण गर्न फेडरल रिजर्भ लगायतका केन्द्रीय बैंकहरुले आक्रमक रुपमा ब्याजदर बढाउँदा सन् २०२३ मा आर्थिक मन्दी हुने चेतावनी वर्ल्ड बैंकले दिएको छ । पछिल्लाे समय विश्वव्यापी रुपमा अधिकांश केन्द्रीय बैंकहरुले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइरहेका छन् ।   पछिल्लो ४० वर्ष यताकै उच्च बिन्दुमा पुगेको मुद्रास्फीति नियन्त्रण गर्न विकासीत मुलुकहरुका केन्द्रीय बैंकहरुले पाँच दशक यताकै…